10 प्रतिस्पर्धिलाई पछि पार्दै सकुना खत्री बने ‘Mr.& Miss Model Of Baglung 2018
10 प्रतिस्पर्धिलाई पछि पार्दै सकुना खत्री बने ‘Mr.& Miss Model Of Baglung 2018
‘Mr.& Miss Model Of Baglung 2018’को बिजेता बनेकि छिन गल्कोट 17 बर्षिय सकुना खत्री। 10 प्रतिस्पर्धिलाई पछि पार्दै सकुना खत्री Mr.&Model Of Baglung को उपाधि जितेका हुन् । तपाईंको जिबन को सबै भन्दा ठुलो डर के हो निर्णायक मध्यका एक Man Humt international Nepal का बिजेता धुर्ब बुडाथोकी ले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका छिन।
कक्षा 9 कि best Talent र Best Wak को उपाधि समेत हात पारेकि खत्री प्रतियोगितामा नगद रु 1 लाख साथमा बिभिन्न अवसर पुरस्कार समेत प्राप्त गरेका छिन। खत्री केही समय पछी आयोजना हुने ‘Mr.& Miss Model Of Neoal मा बाग्लुङ बाट प्रतिनिधित्व गर्नेछिन् । बाग्लुङ स्थित होटल brown eyes शनिबार दिउँसो सम्पन्न प्रतियोगितामा सकुना खत्री,सबिना खड्का,आरोहि खड्का,डेनिस कार्की र आशिक सुनुवर क्रमश बिजेता भय का छन र सकुना खत्री येस बर्स को Mr.& Miss model Of Baglung ko एम्बेसडर बनेको छिन र साथ् मा अरुप्रतिनिधित्व हरु ले विभिन्न बिधा मा जित हासिल गर्नु भएको छ
Fb:https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
For advertise 9823042165/9861299551




No comments