मुख्य समाचार

मोडेल अनिल क्षेत्री को भ्यालेन्टाइन डे

मोडेल अनिल क्षेत्री को भ्यालेन्टाइन डे
ओखलढुंगा हर्कपुर मा जन्मनु भएको मोडेल अनिल हाल काठमाडौं मा गित संगीत तथा मोडलिङ मार्फत अफु लाइ चिनाउने जमर्को गर्नु भएको छ।




सानै देखि को मोडलिङ गर्ने रहर थियो। आफू लाई टिभी पर्दा मा देखिने रहर थियो तेसै ले म यो छेत्र मा छु ।
अनिल  भन्नू हुन्छ प्रणय दिबस एक प्रेमी प्रेमिका बीच मात्र नभई दिदी -भाइ , आमा - बाबा, साथि भाइ एक नेपाली ले एक नेपालि बिच गरिने  माया प्रेम अनि सत्कार समान  नै प्रणय दिबस हो।
उहाँको भनाइ अनुसार प्रेम दिबसको दिन मात्र गरेर  गरेने प्रेम हैन प्रेम भनेको नमरुन्जेल साथ दिनेलाई नै प्रेम मानुपर्दछ् ।
प्रेम गरन valentine day नै आउनु पर्छ भने  छैन सधै माया गरेर साथ दिनु जरुरी छ ।
सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

No comments