मुख्य समाचार

नरेश बोहरा को "पाराइ को बने पनि"गित सर्बजनिक

नेपाली साँगीतिक बजारमा मोडल  तथा सर्जकको रूपबाट आफ्नो पहिचान बनाउन सफल नरेश बोहोराको उत्कृष्ट शब्द लय  रहेको लोक दोहोरी गीत सार्बजनिक भएको छ ।
   सर्जक नरेश बोहोराको शब्द,लय  मुक्ति भण्डारीको थेगो र चर्चित गायक बिष्णु खत्री र चर्चित गायिका जुना श्रीसको सुमधुर आवाज रहेको गीति कोसेली "पराईको बने पनि" सार्बजनिक भएको हो ।

"पराइको बने पनि"को म्यूजिक भिडियोमा मोडल प्रेम सापकोटा, सोनु, गुज्जन लोहनी र दिपक कंडेलको उत्कृष्ट अभिनय रहेको छ ।
  हेर्नुहोस भिडियो
https://youtu.be/w41tnk6Hw5Y
सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

No comments