रामेछापको अपार सफलतापछी मिस्टार एण्ड मिस मोडल अफ बाग्लुङ
बाग्लुङ जिल्लाको सबै स्थानीय तहमा पहिलो पटक मिष्टर एण्ड मिस मोडल अफ बाग्लुङ को अडिसन हुने भएको छ । किङ स्टार क्रेयसन प्रालि ले जिल्लाको सवै स्थानीय तह अडिसन गर्न लागेको हो । विजेताले एक लाख नगद ,बेस्ट डान्स अनि बेस्ट एक्टिङ गर्ने लाई म्युजिक भिडियो र बेस्ट सिङ्गर लाई एउटा गीत मा आवाज भर्न पाउने जस्ता पुरस्कार रहेको कार्यक्रम को अडिसनमा १५ देखी २९ बर्ष सम्मका युवा युवतीले भाग लिन पाउने छन् ।
बाग्लुङ का लागि अब को केही देखी अडिसन सुरु हुने किङ स्टार क्रेयसन प्राइभेट लिमिटेडका प्रवन्धक निर्देशक सुमन खड्काले बताए
मिष्टर एण्ड मिस मोडल अफ बाग्लुङ का लागि अब को केही देखी अडिसन सुरु हुने किङ स्टार क्रेयसन प्राइभेट लिमिटेडका प्रवन्धक निर्देशक सुमन खड्काले बताए । गाउँको कुना कन्दरामा रहेको प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ मिष्टर एण्ड मिस मोडल अफ बाग्लुङ को अडिसन संचालन गर्न लागेको बताउदै खडकाले कार्यक्रमलाई सफल बनाउनको लागि सबैको नगरपालिका, गाउँपालिका , बडा कार्यालय , बुद्धिजीवी , पत्रकार , सम्पुर्ण को साथ र सहयोगको खाँचो रहेको बताए ।


No comments