मिस्टर एण्ड मिस मोडेल अफ बाग्लुङ को पत्रकार सम्मेलन सम्पन्न
बाग्लुङ जिल्लामा किङ्ग स्टार कृयसन प्रा लि ले पत्रकार सम्मेलन आयोजना सम्पन्न गरेको छ। गाउँ घर कुना कन्दरा मा लुकेका प्रतिभा लाई रास्तीय स्तरमा उजागर गर्ने हेतुले मिस्टर एन्ड मिस मोडेल अफ बागलुङ गर्ने कुरा सम्मेलनमा जानकारी गराएको छ 15 बर्ष देखि 29 बर्ष सम्म का see पास युवायुवती ले भाग लिन पाउने कार्यक्रम मा बिजेता ले 1 लाख पुरस्कार हुनेछ ।
आबेदन फारम भर्ने मिति
भने 6 गते काठेखोला पालिका , 8 गते गल्कोट नगरपालिका 10 गते ढोरपाटन नगर पालिका 12 जैमिनी नगरपालिका र 14 गते बागलुङ नगर पालिका मा हुनेछ ।
कार्यक्रम लाई सबै प्रतिनिधि र,बुद्धिजीवी ले सहयोग र साथ् दिनु होला भन्ने kingstar creation PVT. LTD. का प्र. लि. का प्रबन्ध निर्देसक सुमन खड्का को अनुरोध थियो

Hope all Guys for besT❤💓
ReplyDelete