मिस्टर & मिस्स मोडल अफ रामेछाप का बिजेता मिस्टर वल्र्ड नेपाल मा
मिस्टर & मिस्स मोडल अफ रामेछाप का बिजेता मिस्टर वल्र्डमा नेपाल मा
मिस्टर वल्र्ड नेपाल २०१८ मा भाग लिन मिस्टर & मिस्स मोडल अफ रामेछाप का बिजेता मिस्टर वल्र्डमा नेपाल मा भाग लिन सुदीप खड्का काठमाडौं लागेका छन् ।
उक्त प्रतिस्पर्धामा नेपाल को विभिन्न जिल्ला बाट मोडलहरु सहभागी भय का छन। सुदीप ले आफू मिस्टर वल्र्डमा नेपाल मा भाग लिन पाउँदा निकै उत्साहित भएको बताएका छन् ।
रामेछाप मा भएको मिस्टर & मिस्स मोडल अफ रामेछाप २०१८ का बिजेता पनि हुन् र उहा ले उत्कट पोसाक अवार्ड जितेका थिए ।
सानै देखी मोडेल बनेर आफु र आफ्नो देश लाइ बिश्व सामु चिनाउने मोडेल सुदीप को उदेश्य रहेको बताउछन् र यो मिस्टर वल्र्डमा नेपाल आउन लाइ किङ स्टार् क्रियसन बाटा संचालित मिस्टर & मिस्स मोडल अफ रामेछाप मा बिजय भय पछी थप उर्जा मिलेको बताउछन्

No comments