मुख्य समाचार

मिस्टर & मिस्स  मोडल अफ  रामेछाप का बिजेता मिस्टर  वल्र्ड नेपाल  मा। 
मिस्टर वल्र्ड नेपाल  २०१८ मा भाग लिन मिस्टर & मिस्स  मोडल अफ रामेछाप का बिजेता मिस्टर  वल्र्डमा नेपाल मा भाग लिन  सुदीप खड्का  काठमाडौं  लागेका छन् ।

उक्त प्रतिस्पर्धामा नेपाल को विभिन्न जिल्ला बाट मोडलहरु सहभागी भय का छन। सुदीप ले आफू मिस्टर  वल्र्डमा नेपाल मा भाग लिन पाउँदा निकै उत्साहित भएको बताएका छन् ।

रामेछाप मा भएको मिस्टर & मिस्स  मोडल अफ रामेछाप २०१८ का बिजेता पनि हुन् र उहा ले उत्कट  पोसाक  अवार्ड जितेका थिए ।
सानै देखी मोडेल बनेर आफु र आफ्नो देश लाइ बिश्व सामु चिनाउने मोडेल सुदीप को उदेश्य रहेको बताउछन् र यो  मिस्टर  वल्र्डमा नेपाल आउन लाइ किङ स्टार् क्रियसन बाटा संचालित मिस्टर & मिस्स  मोडल अफ  रामेछाप मा बिजय भय पछी थप उर्जा मिलेको बताउछन्

No comments