१३ गते Mr and miss model of baglung को ग्रण्ड फिनाले Brown eyes म हुदै
kingstarnews- ११ बागलुङ जिल्ला मै पहिलोपटक Mr and miss model of baglung भएको थियो जस्मा बाग्लुङ का धेरै युवायुवती हरु ले अडिसन आएका थिए । अडिसन लाई पार गरेर आएका मध्ये टप 10 चयन भएको थियोे । जस्मा गल्कोट बाट सकुना खत्री , गोमा बस्नेत , बिपना राना मगर र आरोही खड्का हुनुहुन्छ तेस्तै रेस बाट डेनिस कार्की , ज्योति कुन्वर र सिल्पा कार्की हुनुहुन्छ । सिगाना बाट सबिना खड्का भकुण्डे बाट निकिता रायमाझी बाग्लुङ बाट आसिक सुनार ले प्रतिनिधित्व गर्नु भएको छ ।
बागलुङ र गल्कोट मा गरेर 2 ठाँउमा ट्रेनिङ दिइएको थियोे मनिस मा भएको ब्यक्तिगत बिकास , अनुसासन , फेसन आदि जस्ता कुरा हरु सिकाएर बाग्लुङ मा ग्रन्ड फिनाले गरिएको छ । 13 गते बाग्लुङ को कालिगण्ड्की हल (brown eyes) मा आयोजना गरिएको ग्रन्ड फिनाले मा चर्चित हस्ती हरु को उपस्थिति रहनेछ ।
बागलुङ मा यस्तो कार्यक्रम पहिलो पटक भएको ले यो कार्यक्रम के हो र के का लागि बुझ्न भए पनि सबै बाग्लुङ बासि हरुले उपस्थित हुनु पर्ने यश कार्यक्रम का आयोजक / गायक प्रदीप बोहरा ले बताउनु भयो



No comments