"सुनापती गाउँपालिका बालिका हराएको सूचना " आफ्नै छोरि सम्जेर सेयर गर्दिनु होला
सुनापती गाउँपाली का घर भइ प्रतिशा तामाङ नाम गरेको बर्ष १० आन्दाजी ३फिट गहुगोरी बर्ण गरेको बलिका काठमाडौं को चबहिल बाट १ महिना अगाडि बाट हरयको छिन पुलिस मा खबर गर्दा भेटिन्छ पर्खनु भन्दै १महिना सम्म खबर नभएको पीडित को गुनासो छ पुलिस बाट आश नमिले पछी मिडियामा गुहर माग्नु बद्यय भएको बताउँछ बुबा को नाम नीर कुमार तामाङ र आम को नाम निर माया दोङ रहेको छ प्रतिशा हाल बुबा र सनिमा शान्ति सङै बस्दै आयको बताएका छन यद्यपि कसैले देख्नु भयो र भेटनु भयो भने नजीक को प्रहरी चौकी वा ९६१७९९९५५५ सम्पर्क गरि दिनु होला
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
बिज्ञापन को लगि:सुमन खड्का
सम्पर्क को लागि:९८२३०४२१६५/९८६१२९९५५१


No comments