मुख्य समाचार

सुनापति यातायात को सुमो दुर्घटनामा फोटो फिचर सहित


काठमाडौं बाट बेथान जाँदै गरेको ग१ज ६६१४नम्बर को सुनापती यातायात को सुमो मङल्टार मा पल्टदा ५ जना सिकिस्त घाइते र  बच्चा हरु  सहित १२/१३ जना समन्वय घाइते भएको छ।
मिलन लाम को भनाइ अनुसार घाइते लाइ धुलिखेल हस्पिटल मा उपचार को लागि लगेको छ।

मङल्टार चौकी र स्थानीय वासिन्दा को सहयोग बाट घाइते को उदार गरियको थिय
        बिज्ञापन को लागि 9823042165/9861299551

No comments