रामेछाप कि सरिना श्रेष्ठ मोडलिङ मा जम्दै
सरिना श्रेष्ठ को जन्म सुन्दर जिल्ला रामेछाप मा भय को हो।सानै देखि मोडेल बन्य सोच भएको र ऊनी इस्कुल गाउँ को मेला कार्यक्रम मा पनि न्नित्य गर्थिन र सदैब प्रथम हुदै अगाडि बड्दै थियिन
विद्यालय सके पछी आफ्नो करेयर खोज्दै मिस यश इ इ स्टार मा गए अफ्नो क्ष्यमत देखाइ उत्कृष्ट स्थान पुग्नु भएको थियो।
विद्यालय सके पछी आफ्नो करेयर खोज्दै मिस यश इ इ स्टार मा गए अफ्नो क्ष्यमत देखाइ उत्कृष्ट स्थान पुग्नु भएको थियो।
यस इ इ स्टर को सफलता लगत्तै किङ्स्टर क्रेयसन को प्रस्तुति मिस्टर आन्ड मिस मोडेल ओफ रामेछाप मा कोरिेओग्र्फर गर्नु भएको थियो र तेस कार्यक्रम मा जज को भुमिका पनि निर्वाह गर्नु भयको थियो र बाग्लुङ मा पनि सोही कार्यक्रम मा जज हुनु भएको थियो
उहाँ को जीवन को सबै भन्दा ठुलो उधश्य भनेको मिस वोल्ड नेपाल मा जाने र मोडलिङ छेत्र लाई अगाडि बडाइ नेपाल लाई संसार सामु चिनाउन चाहान्छिन
राम्रो म्युजिक भिडियो पाय म्युजिक भिडियो पनि गर्ने उहाँ को भनाइ छ र अबको केही दिन पछी सगरमाथा सेरोफेरो भने गित को शूट हुने कुरा पनि बताउनु भयो







No comments