मुख्य समाचार

गोरखा मा HIV ADS र लैङ्गिक हिम्सा विरुद्ध को जनचेतना मुलक कार्यक्रम

गोरखा मा HIV ADS र लैङ्गिक हिम्सा विरुद्ध को जनचेतना मुलक कार्यक्रम समापन भएको छ।
यही मङ्सिर १४/१५ को २ दिने अभियान को कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रम मा गोरखा प्रमुख एबम जनस्वास्थ्य अदिकृत दिपक सुवेदी प्रमुख अथिती रहेको थिए।

HIV ADS को बारे मा बृशथित्त रुप मा जन्कारी दिने कार्यक्रम अध्यक्ष हाम्रो पहुँच को अमीर बन्जारा छेत्री र उक्त कार्यक्रम संचालक तथा कार्यक्रम अदिकृत आरम्भ नेपाल का सुस्मिता खत्री हुनुहुन्थ्यो।
HIV ADS को  जाच गरौं अफ्नो स्वास्थ को बरेमा थाहा पाउ। र अफु पनि बचौ अरु लाई पनि बचाउ कार्यक्रम को मुख्य नरा थियो।
सम्पर्क

सञ्चालक: सुमन खड्का 
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं 
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments