मुख्य समाचार

मिस्टर आन्ड मिस मोडेल अफ बाग्लुङ पछी शिल्पा कार्की मिस धौलागिरी मा प्रतिनिधित्व गर्दै


 सानै उमेर बाट नाच्ने शिल्पा कार्की बाल्यकाल रेश मा बित्यो। सानो उमेर मा उनको आमा को निधन पश्चात् उनी आफ्नो बाबा सङ बस्दै आयकि छिन।बाबा बृटिश आर्मी बाट रिटायर भय पछी घर मा बस्दै आउनु भएको छ। र ऊनी अफ्नो भबिस्य को खोजी मा बाग्लुङ बजार आइएन।बजार मा बस्दै कलेज पर्दै थिएन। किङस्तर कृयशन ले बाग्लुङ मा मिस्टर आन्ड मिस मोडेल अफ बाग्लुङ गर्ने भन्ने थाहा भय पछी उनी तेस्मा गयर आफ्नो प्रतिभा देखाइ फ्रेन्डसीप अवार्ड र मल्टीमिडिय अवार्ड समेत हाशिल गर्नु भएको थियो।


अभ्यास इमेन्ट प्रालि पर्वतको आयोजनामा दोस्रो सौन्दर्य प्रतियोगिताको रुपमा मिस एण्ड मिसेस धौलागिरी शुरु भएको हो । विवाहित र अविवाहित महिलाहरुबीच छुट्टाछुट्टै हुने प्रतियोगितामा साविक धौलागिरिका १२ जना महिला तथा युवतीहरुको सहभागिता रहेको छ । १६ वर्षदेखि माथिका युवतीहरुभित्र रहेको प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई जीवनमा सहि मार्गमा लाग्न प्रेरणा दिने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको अभ्यास इभन्ट प्रालिका प्रवन्ध निर्देशक इन्दु शर्माले बताईन ।


यस अघि पहिलो अडिसन द लुक फेसन होम पोखराले संचालन गरेको थियो । प्रतियोगितामा सहभागिहरुलाई अहिले प्रशिक्षण तथा तालिम शुरु गरिएको छ । प्रतियोगितामा अनुशासन, मुस्कान, सिर्जनात्मक क्षमता, क्रियाशिलता, व्यक्तित्व, तस्विर स्टाईल, बिचार, वाककला तथा अन्य शारिरीरिक तन्दुरुस्तता लगायत उसको आन्तरिक प्रतिभाका बारेमा प्रतिष्पर्धा गराईने कार्यक्रम संयोजक पुजा सिलवाल घिमीरेले जानकारी दिईन ।

प्रतियोगिताको अन्तिम समारोह मंसिर २९ गते हुन


प्रतियोगिताको अन्तिम समारोह मंसिर २९ गते हुने भएको छ । मंसिर ८ गतदेखि शुरु भएको प्रतियोगितामा अहिले सहभागिहरुलाई विभिन्न तालिमहरु दिइएको कार्यक्रम संयोजक घिमीरेले बताईन ।

     सम्पर्क:
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments