मुख्य समाचार

म्यlन ह्न्ट इन्टरनेशनल २०१८’मा प्रतिस्पर्धा गदै धुर्व बुडाथोकि

लललितपुर । ६ फिट अग्ला धुर्व बुडाथोकि नेपालमा विभिन्न क शोहरुमा भाग लिइसकेका छन् । अब धुर्व बुडाथोकि म्यन ह्न्ट इन्टरनेशनल २०१८’मा प्रतिस्पर्धा गदै छन।
                 
प्रतियोगीता यही नोवेम्बर २६ देखि डिसेम्बर २सम्म अस्ठलिया को गोल्ड कोस्ट मा हुदै छ । विश्वका झण्डै ६0 देशका मोडलहरुले भाग लिडने यस प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायत अन्य देशबाट मोडलहरु सहभागी हुदै छन् ।
सन् २०१७ देखि मोडलिङ सुरु गरेका धुर्व बुडाथोकि ले नेपाल भएको मिस्टर नेपाल मा रनर अप   समेत भएका थिय।  २०१७ मा भएको म्यन ह्न्ट इन्टरनेशनल नेपाल मा प्रतिस्पर्धा गदै धुर्व बुडाथोकि विजेता  भएको थिय।

https://youtu.be/SvrOHR1mDQI
https://www.youtube.com/channel/UCoMRCh7chlOEPZrb7jRHmLQ
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
बिज्ञापन को लगि 
9823042165/9861299551

No comments