बासुकी यातायात को बस सुन्कोशी नदि मा
ओखलढुंगा बाट काठमाडौं आउँदै गरेको ना६ख९१२ बस मुल्कोट नजिक कै को सडक बाट सुन्कोशी नदि मा झरेको छ
बस अत्यधिक तिब्र गति मा भएको स्तानिय बताउछन बस काठमाडौं को लगि आएकोले यात्रु धेरै नभयको र बस मा ४ जना मात्र रहेको र ४ जना सामान्वय घाइते भएको छ । उदार को लागि स्थानिय र सिन्दुली प्रहरी क्रयलय बाट आउनु भएको थियो। बस छेतबिछेत भएको छ ।
utubehttps://www.youtube.com/channel/UCoMRCh7chlOEPZrb7jRHm
fb:https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
असोज:२६सिन्दुली
बिज्ञापन को लगि ९८२३०४२१६५/९८६१२९९५५१

No comments