सुनकोशी मा अस्ताई पुल बन्दा रामेछाप बासीहरु खुसियाली मा
२७ मंसिर, रामेछाप ।
पुल निर्माण सुरु भएको दस बर्ष वितिसक्दा समेत रामेछाप–सिन्धुली जोडने पक्की पुल निर्माण हुन सकेको छैन् । पुल निर्माण भएको लामो समय विते पनि अझै ठेकेदारले पर्याप्त चासो देखाएको छैन् । पुल निर्माणको काम अगाडि बढेपनि सुस्त गतिमा मात्र काम अगाडि बढेको छ । पक्की पुल सञ्चालनमा आउन नसकेपछि स्थानीयको पहल र मध्य पहाडी लोकमार्ग सक्रियतामा अस्थायी पुल सञ्चालनमा आएको हो । रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित कोथबेमा अस्थायी पुल आजबाट सञ्चालनमा आएको छ । हाल निर्माणाधिक मध्य पहाडी लोकमार्ग कोथबेदेखि सित्खा खण्ड निर्माण गर्नुपर्ने भएकाले सुनकोसीमा अस्थायी पुल निर्माण गरिएको हो ।

पुल सञ्चालनमा आएपछि दोरम्बा, सुनापती खाँडादेवी गाउँपालिकाका स्थानीयलाई काठमाडौं आवत जावत गर्न सहज एको छ ।
अस्थायी पुल निर्माणमा भूमिका खेल्नुभएका स्थनीय भुवन घिमिरेले पुल सञ्चालनमा आएपछि रामेछापवासीलाई काठमाडौं आवत जावत गर्न सहज भएको बताउनुभयो । विगतका बर्षहरुमा भन्दा यस बर्ष समयमा नै अस्थायी पुल निर्माण भएको कारण अबको छ महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँले किङस्टार न्यज लाई जानकारी दिनुभयो ।
अस्थायी पुलको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले उदघाटन गरेपछि आजबाट पुल सञ्चालनमा आएको छ । तीन गाउँपालिका बासिन्दालाई सित्खाबाट घण्टौ घुमेर आउनु पर्ने बाँध्यता हटेको छ । पुल उदघाटन कार्यक्रममा खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठ, सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङ लगायतको सहभागीता रहेको थियो ।
सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

Not so bad ìtz great in fact temporary bridge should have working so good everyone most welcome everybody for Touring specially Khada Devi Mai ko darsan garna lai aateko kura pugnalaibsampurna Dharmik mitraharu yo mai bastav ma nai Mai saktiko.pratik lai aja mul partatanko rupma sampurna Ramexapali janta ma mahan Devi ko darsan garna ko lagi asthai pulko prayog gardai purna rupma thai bridge xittai bannema pahal garnu hola bikash premi Dajubhai dd bahiniharu belaima bikash garau sadak dekhi sadan sammaka Bhrastachari netaharulai fasiko sajay dilaunu nai adhunik Nepal ko samridhi sahitko bikash huna sakdaxa.
ReplyDeleteThe Mother Land People Republic of Great Nepal CM Ex-Army Mr Bir Bahadur Tamang
bravery1968@gmail.com Cellphone no.+977 9846877354 / 9814128334