नेपाल लाई दु:खद सम्चार श्रृखला खतिवडा top 12 बाट बाहिरन
मङ्सिर २२ काठमाण्डौ | मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बन्दै त्यसको फाइनल राउण्डमा प्रवेश गरेकी थिएन।
समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको हेड टू हेड विधामा फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका थिएन।
आज श्रृखला खतिवडा top 12 बाट बाहिरिएकि छिन ।
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551


No comments