गायक संजय वर्देवा र गायिका माया श्रेष्ठले आवाज दिएको मौलिक गीत 'दोहोरो मादल' बजारमा
नेपाली साँगीतिक बजारमा दिनानुदिन नयाँ नयाँ गीति कोसेली आउने क्रम जारी छ र यही क्रममा संजय बर्देवा र माया श्रेष्ठको आवाज रहेको मौलिक गीत बजारमा आएको छ।
यम थापाको लय तथा शब्द सिर्जनामा सुमधुर स्वरका धनी गायक संजय वर्देवा र गायिका माया श्रेष्ठले आवाज दिएको मौलिक गीत 'दोहोरो मादल' बजारमा आएको हो।
गीतमा पहिलेको र अहीलेको मायामा आएको फरकलाई अत्यन्तै उत्कृष्ट ढंगले उतारिएको छ यस गीतमा गाउंघरमा गाउंघरको कला संस्कृतीलाई पनि समेटिएको छ ।उक्त गीत बोहोरा म्यूजिक प्रा.ली.को अफिसियल युट्यूब च्यानलमा अप्लोड गरिएको छ ।
सुन्नुहोस उक्त गीत
https://youtu.be/bPoYuYm9GKk
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments