अशोक श्रेष्ठ को पहिलो नया गित सर्बजनिक भिडियो सहित
माग ७ काठमान्डौ |अशोक श्रेष्ठ को पहिलो नेपाली संगीत बजारमा बडा मार्मिक गीत( तिमीलाई दुख्दा) सार्वजनिक भएको छ |उहा भन्नू हुन्छ पहिले देखि म्युजिक भिडियो गर्ने रहर थियो। उहा भन्नु हुन्छ पहिलो गित लाई सबैले मनपराइदिनु भएको छ|
https://youtu.be/Nbn3FRyCwCc
तिमीलाई दुख्दा) बोलको गीतमा शब्द / संगीत रोशन बलुवा”को रहेको छ भने, उक्त गीतमा बिरेन्द्र लामा”को आवाज रहेको छ | गीतको भिडियोमा निर्देशन किङ्ग स्टार सुमन खड्का छायांकन ,सुमन रायमाझी , सम्पादन ,मोहन सुनुवारको रहेको छ | भिडियोमा अशोक श्रेष्ठ ,शोभा तामाङ ,अन्जान खड्काको अभिनय रहेको छ | गीतको भिडियोलाई kingstar creation को युट्युब च्यानलमा हेर्न सकिन्छ |
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments