किङ्स्टार सुमन खड्का को भ्यालेन्टाइन डे
मोडेल,निर्देशक तथा कार्यक्रम आयोजक सुमन खड्का को यस् पाली को प्रणय दिबस को दिन मा उहाँ सङ को मीठो कुरा कनि।
सुमन खड्का भन्नू हुन्छ प्रणय दिबस एक प्रेमी प्रेमिका बीच मात्र नभई दिदी -भाइ , आमा - बाबा, साथि भाइ एक नेपाली ले एक नेपालि बिच गरेने माय नै प्रणय दिबस हो।
यस् न्युज मार्फत सम्पुर्ण नेपाली हरु मा प्रनय दिबस को शुभकामना दिन चाहन्छु।
सम्पर्क
सञ्चालक: प्रमिला थाप
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/



No comments