मुख्य समाचार

मोडेल दिपक खड्का को भ्यालेन्टाइन डे

मोडेल दिपक खड्का को भ्यालेन्टाइन डे
रामेछाप जिल्ला सुनापती गाउँ पालिका बेथान -४ मा जन्मनु भयका मोडेल  दिपक खड्का सङ प्रणय दिबस मा मिठो कुराकानी।
     
              -तपाईकाे दिनहरू कसरी वित्दै छ ?
भिडियो तिर बेस्त छु  र अफ्नै सिरिेएल फोकट्लाल मा बेस्त छु।

-कलाकारिता क्षेत्र नै राेज्नुकाे कारण के हाे?
   सानै देखि को मोडलिङ गर्ने रहर थियो। आफू लाई टिभी पर्दा मा देखिने रहर थियो तेसै ले म यो छेत्र मा छु ।

-कलाकारिता क्षेत्रमा प्रवेश गर्न कस्ले प्रेरणा दिनुभयाे?
यो छेत्र मा आउन धेरै जना को हात छ। घर बाट नि प्रेरणा मिल्यो विशेष गरेर चै किङ्स्टर सुमन खड्का, खमेश श्रेष्ठ र बहिनी सम्झना खड्का बाट।

-कलाकारिता क्षेत्रमा प्रवेश गर्दा केके चुनाैति झेल्नु भयाे?
कुनै पनि मान्छे अगाडि बढन लाई बिना चुनौती असहज नै होला। मलाइ पनि धेरै चुनौती थियो। सुरुसुरुकि केही भिडियो त खासै बजार मा चलेन तर तेइ चुनौती ले अर्दा नै निरन्तर लागि रहे र आहिले आयर २/४ भिडिओ चल्न सफल भएको छ।
-याे क्षेत्रमा लाग्दा कमाई चाहिँ कतिकाे हुनेरहेछ?
कमाइ को त के कुरा गर्नी र यही क्षेत्र बाट कमायको पैसा यसै मा हिडडुल गर्न पुगेको छ। पछी को के कुरा गर्नी।

-अहिलेसम्म कतिवटा गित मा मोड्लिङ गर्नु  भयाे र कुन कुन गित चल्न सफल भयो?
मेरो अफ्नै सब्दमा 5/6 वटा र अरु को गित 17/18 वटा  भिडियो मा गरे र एक्दमै स्रोता माहानुभाब हरु ले मनपराउनु भएको गित चै रामेछाप को माटो र दसै तिहार मान्न,सुन्तला काचै रहेछ,झुपडि को बाँस,बिश्वास घाती र साखु मेला।

-लभ पर्याे कि छैन ?कस्ताे जीवन साथिकाे खाजिमा हुनुहुन्छ?
लप को त कुरै नगरौ भिडियो मा चै धेरै सङ गरियो तर रेयल मा चै सोचेको छैन। जिबन सथी चै पछी नै भनौला।

-फुर्सदकाे समय कसरी सदुपयाेग गर्नु हुन्छ?
फुर्सद को समय मा घरपरिवार सङ बस्छु र साथि भाइ सङ  रमाइलो भेटघाट

-अन्तिममा के भन्नुहुन्छ ?
बिशेश त मेरो दर्सक स्रोता मानु्भाब हरु लाई हृदय देखि धन्यवाद दिन चाहन्छु। पैला को जस्तै माय र साथ को आसा राख्दै अब आउने गित हरु लाइ पहेला जस्तै माय गर्नु होला रदर्सक स्रोता हरु भगवान र म म भक्त  भयर सदै भरी हजुर मया आशिर्वाद र सथ सहयोग को आशा राख्द छु।अब आउने गित मेलम्ची २ खोली दोबान र धोका दियोउ बैगुनी मयाले गित लाई पनि पैलाको जस्तै मया गर्दिनु होला। र अनलाइन न्युज लाई विशेष धन्यवाद दिन चाहन्छु।
सम्पर्क
सञ्चालक: सुमन खड्का 
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं 
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

No comments