मुख्य समाचार

रत्न बिक को नंया नेपालि लोक दोहोरी गित मन को पिर बिसाउने बजार मा

नंया नेपालि लोक दोहोरी गित मन को पिर बिसाउने बजार मा आयको छ।जस्मा स्वर कुमर पुन र कमला किरण बिसि को रहेको छ  भने मोडेल रत्न बिक र बबिता पोख्रेल ले गर्नु भएको छ।जस्मा कोरियोग्राफर दुर्गा पौडेल ले गर्नु भएको छ भने निर्देशनमा मा जमुना राना ले गर्नु भएको छ। गित लाई सम्पादक नवीन घर्ती मगर ले गर्नु भएको छ भने पोस्ट प्रडकसन एकता फ्लिम ले गर्नु भएको छ।
https://youtu.be/d8BGmwaO8oc

https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments