मुख्य समाचार

चर्चित मोडेल दिपक खड्का र आशा खड्का को साखु मेला मा


रामेछापको माटाे गितबाट चल्न सफल माेडल दिपक अत्नतै मिलनसार र सब दर्सकलाई सम्मान रुपलेहेरने र मिठाे बाेल्ने  खड्काले फेरि पनि अतिमिठाे गित साखु मेला गित लियर अायका छन छाेटाे समयमा चर्चा कमाउन र माेडलिङ छेत्रमा फराकिलो बन्दै गयका माेडल दिपक खड्का झन साखु मेला गित बाट चर्चा कमाउन सफल भयका छन समय सान्दर्भिक अनुसार बनेकाे याे गित अतिनै मिठाे र रमाइलो बनेकाे छ यस्मा माेडल- दिपक खड्का र अाशा खड्काले गरनु भयकाे छ भने स्वर - रमेश राज बराइलि ,सबिन र सरस्वती ,जेनिशा ले गरनु भयकाे हाे र निर्देशन - खमेश श्रेष्ठ  र छायांकन - सागर गाैतम ले गरनु भयकाे हाे
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
सम्पर्क
सञ्चालक: सुमन खड्का 
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं 
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments