मुख्य समाचार

सबिन राज सेन्चुरि र सरस्वती अरियालकाे अामा हेलम्बु बसमा भेट

कान्तिपुर टेलिभिजनमा प्रकाशित रिसानि माफका अहिलेका चर्चित ब्यस्त कलाकार आशा खड्का र हटौँडाका नव कलाकार बुध्द थिङ्ग गहिरो प्रेममा रहन्छन् ,उनिहरु दुबैले संगै बाच्ने संगै मर्ने सपना सजाएका हुन्छन् । कलाकार आशा खड्का नव कलाकार बुध्द थिङ्गालाई फर्की आउने बाचाका साथ पढाईको शिलशिलामा बिदेश पलाएन हुन्छिन्।
विदेश गएको केही समयपछी नत आशा खड्काको कुनै फोन नै आउँछ नत फेसबुकमा म्यासेजनै रिप्लाई दिनछन्।यता कालाकार बुध्द थिङ्गले आफु एक्लो महसुस फिल गरिरहेका  र एक्कासी उनले आफ्नो ज्यानभन्दा बढी माया गरेको प्रेमीको तस्विर फेसबुकमा अर्कै केटासंग देख्छन् र उ छांगाबाट खसेझै हुन्छ,अझ बढी दु:खी हुन्छ,जहाँ जाउ उनकै मात्र तस्विर झल्किरहन्छ उसको नयन हरुमा, यसरी कथामा आधारित गितलाई कलाकार बुध्द थिङ्गले आफ्नो पिडालाई गितमा पोखेका छन् । उक्त गितलाई मकवानपुरकै नव जल्दोबल्दो गायक बुध्द मोक्तानले आवाज दिनु भएका छन् भने दिपकराज बिश्वकर्माको शव्द/संगीत झल्किएको देख्न सकिन्छ।
पछिल्लो समय अहिलेका ब्यस्त निर्देशक खमेश श्रेष्ठको निर्देशनमा  गितलाई सागर गौतमले छायांकन गरेका हुन् । सम्पादन मिलन बि.क को रहेको छ भने उक्त गितलाई osr digital intertaining the nation नामक अफिसियल युटुब च्यानलबाट प्रकाशन गरेएको छ ।
साथै उक्त गित कलाकार बुध्द थिङ्को जिबनमा मेल खाएको कुरा समेत प्रस्तुत गरेका छन्।

हेटौंडा १७ निवासी गाएक बुध्द मोक्तान प्रहरी सेवामा समेत  छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो ।
उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछिदशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/

No comments