मुख्य समाचार

सुनापती गाउँपलिका मा बिधालय स्तरिय नृत्य प्रतियोगिता सम्मपन

फल्गुण २४ रामेछाप सुनापती गाउँपलिका मा बिधालय स्तरिय नृत्य प्रतियोगिता सम्मपन।किङ्स्टार क्रुयसन द्वारा आयोजित कार्यक्रम  बिधालय स्तरिय नृत्य प्रतियोगिता मा सुनापती गाउँपलिका ले प्रयोजन गर्नु भएको छ।
           
          उक्त कार्यक्रम मा प्रमुख अथिती मा सुनापती गाउँपालिका का प्रमुख धावा लामा विशिष्ट आथिती मा प्रशासन अधिकृत  सुनिल निरौला सभापति प्रदीप बोहरा,कार्यक्रम समयोजक सुमन खड्का र  आथिती मा दिमिपोखरी वार्ड अध्यक्ष कमल केशी, समाजसेवि डिबि लामा,युवा नेता तथा समाजसेवी राज कुमार मैनाली र धेरै भन्दा धेरै दर्सक को उपस्थिति थियो।
सुनापती गाउँपलिका भित्र रहेको बिधालय हरु बिच खुला प्रतिस्पर्धा भएको थियो। १/५ को १५ टिम ६/९ को १४ र ११/१२ को ४ टिम गरेर ३३ टिम सहभागी हुनु भएको थियो।
१/५ मा प्रथम हुन सफल बाल मा.बि ,दोस्रो हुन सफल सत्लिगेशोर मा.बि, तेस्रो  कालिका बिधालय हुन सफल भएको छ।
६/९ मा  डहु मा.बि,दोस्रो जनजागिरित मा.बि,तेस्रो बाल मा. बि  हुन सफल हुनुभएको छ।
११/१२ मा प्रथम पसुपती मा,बि ,दोस्रो डहु मा.बि,तेस्रो कृष्णवर्नेसोर मा. बि  हुन सफल हुनुभएको छ।
निर्नायक मन्डल मा नायक तथा कोरियोग्राफर, राहुल मोक्तान, मोडेल तथा कोरियोग्राफर अदिप श्रेष्ठ र मोडेल,कोरियोग्रफर तथा मिस हिमालयन अन्जना जोय्ती हुनुहुनथ्यो।
साथ मा मिलन लामा,खमेश श्रेष्ठ , दिपक खड्का , भुगवान खत्री ,बिजय लामा,किरण घिसिङ ,सुजना पाण्डे ,अन्जन खड्का धिरेन भण्डारी ,गजेन्द्र कुवर ,सुनिता लमा को बेजोड प्रस्तुति रहेको थियो।
मिस्टर आन्ड मोडेल ओफ रामेछाप का सुदिप खड्का,भवाना कार्की,सुमन मानन्धर ,निकिता चौहान,गनेश सुन्दाश को पनि उपस्थिति थियो।
उक्त कार्यक्रम मा क्यामेरा मा बिजय लाम र नवीन खरेल ले भिडियो तथा फोटो क्लिक गर्नु भएको थियो।
उक्त कर्यक्रमा मा समाजसेवी तथा युवा नेता राज कुमार मैनाली र मोडेल तथा समाजसेवी सुमन श्रेष्ठ ले अर्थिक सहयोग गर्नु भएको थियो।
कार्यक्रम मा ८/९ सय भन्दा बढी दर्सक को उपस्थिति थियो।

सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
रामेछाप
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments