मुख्य समाचार

बेथान केन्द्र को SEE परिक्षा सम्पन्न

चैत 18 बेथान केन्द्र को SEE परिक्षा  शान्त  बाताबरण मा सम्पन्न भएको छ ।प्रधानध्यापक सुनिता चिलुवाल ले जान्कारी दिनु भयो।
उहाको अनुसार कृष्णपुरी मा.बि. बाट २५ ,बाल मा. बि. बाट ३१,पशुपती मा.बि बाट ३०,कृष्ण मा.बि बाट ७ जनजागरित मा.बि बाट १२ जलदेवि मा. बि बाट २५ गरि जम्मा १३३ जना विद्यार्थी सहभागी हुनुभयको थियो। केन्द्र मा निरीक्षक शान्ती कुमारी उपाध्याय सहायक केन्द्र अध्यक्ष नबराज चालिसे र कर्मचारी पार्वती राय हुनुहुन्थ्यो।
सम्पर्क
सञ्चालक: सुमन खड्का 
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं 
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments