बिधालय स्तरीय नृत्य प्रतियोगिता मा डहु मा.बि उत्कृष्ट
फल्गुण २४ बिधालय स्तरीय नृत्य प्रतियोगिता मा डहु मा.बि उत्कृष्ट किङ्स्टार क्रुयसन द्वारा आयोजित कार्यक्रम बिधालय स्तरिय नृत्य प्रतियोगिता मा सुनापती गाउँपलिका ले प्रयोजन गर्नु भएको छ।
उक्त कार्यक्रम मा प्रमुख अथिती मा सुनापती गाउँपालिका का प्रमुख धावा लामा विशिष्ट आथिती मा प्रशासन अधिकृत सुनिल निरौला सभापति प्रदीप बोहरा,कार्यक्रम समयोजक सुमन खड्का र आथिती मा दिमिपोखरी वार्ड अध्यक्ष कमल केशी, समाजसेवि डिबि लामा,युवा नेता तथा समाजसेवी राज कुमार मैनाली र धेरै भन्दा धेरै दर्सक को उपस्थिति थियो।
डहु मा.बि ले ३३ बिधालय मध्य सबै भन्दा बढी नम्बर लयायर उत्कृष्ट भएको निर्नायक राहुल मोक्तान ले बताउनु भयो।

सम्पर्क
सञ्चालक: सुमन खड्का
सम्पादक:प्रदिप बोहोरा
काठमाडौं
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments