मुख्य समाचार

फोटोग्राफि र इडिटिङ मा जम्दै रामेछाप का सुरेन्द्र खड्का


रामेछाप मा जन्मे का सुरेन्द्र खड्का  बाल्यकाल गाउँ मै बिताय। पैले उहाँ  एक आसल,इमानदार र सबै को प्यारो शिक्षक को रुप मा चिनिन्थयो ।
                       
बिस्तारै बिस्तारै उहाँ फोटोग्राफि र इडिटिङ मा लाग्नु भयो। अहिले उहा फोटोग्राफि र इडिटिङ को नाम मा चर्चित हुनुहुन्छ।

फोटोग्राफी को साथ् साथै उहाँ ले किङस्टर कृयशन को कार्यक्रम मा समेत फोटोग्राफि गर्नु भएको थियो
उहाँ को जिबन को सबै भन्दा ठुलो उदेशय भनेको एक सफल फोटोग्राफर बनेर नेपाल लाइ संसार समु चिनाउन चाहन्छन।

No comments