मुख्य समाचार

काठेखोला गाउपालिका मा कला सस्कृति तथा खेल्कुद विकाश समिति को बृहत भेला

काठेखोला गाउपालिका मा कला सस्कृति तथा खेल्कुद विकाश गर्न को लागि काठेखोला गाउँ पालिका का सबै वडा का क्लब हरु बिच आज बृहत भेला भएको छ
जस्मा काला सस्कृती र खेलकुद लाई बिकास गर्न मनै देखि साथ् र सहयोग सदौब गर्न तयार छु भनेर काठेखोल गाउँ पालिका अध्यक्ष अ्बर थाप ले आफ्नो मन्तव्य रख्नु भएको थियो ।
यस कार्यक्रम का सभापति टीका सङम बिक हुनुहुन्थ्यो साथमा किङ्स्टारले प्रदिप बोहरा ले पनि अफ्नो मन्तव्य राख्नु भएको थियो ।
https://www.facebook.com/Mr-Miss-Model-of-Nepal-1044671615687117/
सम्पर्क
सञ्चालक: सुमन खड्का 
सम्पादक:प्रमिला थापा
काठमाडौं 
Email: www.kingstarnews.com
फोन नं.9823042165/9861299551

No comments